पूर्वराष्ट्रपति भण्डारीद्वारा लघुवित्त पीडितसँग भेट
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लघुवित्त पीडितसँग भेट गर्नुभएको छ ।
उहाँले आज माइतीघर मण्डल पुगेर पूर्वराष्ट्रपति भण्डारीले लघुवित्त पीडितलाई भेटेर जानकारी लिनुभएको हो।
लघुवित्त पीडितले भण्डारीलाई आफ्नो समस्या सुनाएका थिए । उनीहरू आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन आग्रह समेत गरेका छन्।
लघुवित्त पीडित आन्दोलनमा छन्।

