प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदैहुनुहुन्छ। प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसाथ बैठक बसिरहेको छ ।
सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिन लाग्नु भएको हो ।
विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको साथ छ ।
प्रत्यक्ष प्रसारण

