नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत
काठमाडौ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो ।
जन्ममिति कीर्ते गरेको आरोप लागेपछि उनले राजीनामा बुझाएका थिए ।