काठमाण्डौमा भूकम्पको धक्का महसूस

काठमाण्डौ । काठमाण्डौमा आज (आइतबार) बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।

आज बिहान ७ः४० बजे भूकम्पको धक्का महसूस भएको हो । काठमाडौं लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । यसको विस्तृत विवरण आउन बाँकी छ ।