बागमती नदीमा महाजल जात्रा, (तस्वीरहरु)
काठमाडौँ । काठमाडौँको बागमती नदीमा महाजल जात्रा सञ्चालन गरिएको छ ।
शनिबार नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कोपुण्डोलको संयुक्त आयोजनामा महाजल जात्रा सञ्चालन गरिएको हो ।
बागमती नदी महोत्सव अन्तर्गत महाजल जात्रा सञ्चालन गरिएको आयोजकहरूले बताएका छन् । सो अवसरमा आज कोपुण्डोल १ बाट कीर्तिपुरको सुन्दरी घाटसम्म बागमती नदीमा राफ्टिङ गरिएको थियो ।
(तस्वीरहरु)
_xK4jj7d50C.jpg)
_942AY584ep.jpg)
_FKc1aUdaPU.jpg)
_NBMOPsDpx6.jpg)
_wmlChQJo4m.jpg)

