ताप्लेजुङमा ४.१ रेक्टर स्केलको भूकम्प
काठमाण्डौ । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपासमा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।