
लुम्बिनी प्रदेशद्धारा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष
काठमाण्डौ । लुम्बिनी प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा विजयी सुरुआत गरेको छ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार सम्पन्न खेलमा महिलातर्फ लुम्बिनीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१४ ले जितेको लुम्बिनीले त्यसपछिका दुई सेट २५–१२ र २५–१३ ले आफ्नो पक्षमा पारेको थियो ।