प्रधानमन्त्रील र कांग्रेस नेताहरुसँग बेलुका गम्भीर छलफल गर्दै

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग गम्भीर छलफल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बेलुका ६ बजे कांग्रेसका नेताहरुलाइ बालुवाटारमा बोलाएका एक नेताले जानकारी दिनुभएको हो ।

प्रधानमन्त्रीले मध्येमार्गी प्रस्तावमा यसअघि पनि सहमत हुन कांग्रेस र रास्वपालाई आग्रह गरेका थिए । सदनमा हिजो भएको धकेलाधकेलपछि कांग्रेसले अब प्रधानमन्त्रीको पनि जवाफ चाहिने प्रतिक्रिया दिएको थियो ।