सुन तोलामा एक हजार ४०० रुपैयाँले बढ्यो
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य४०० रुपैयाँले बढेको छ ।
सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ ।
हिजो सुन प्रतितोला २ लाख ४१ हजार ४०० र चाँदी ३ हजार ४० मा कारोबार भएको थियो ।

