प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषदकाे बैठक-आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजको  लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बुधबार अपराह्न ४ बजेदेखि शुरु हुने भएकाे हाे।

प्रधानमन्त्री कार्यालयले बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाएको छ ।