पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिनुभएको छ ।

यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी ज्वाइँलाई टीका प्रदान गरि दशैं मनाँउनुभएको छ ।

उहाँले बालुवाटारस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिनुभयो।

May be an image of one or more people