संसद्को विभिन्न समितिमा १८ सदस्यको नाम हेरफेर

काठमाण्डौ। संघीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्ताव संसद् बैठकले अनुमोदन गरेको हो ।

संघीय संसद्का विभिन्न समितिका सदस्यहरू नामावली

संसदीय सुनुवाइ समिति
श्याम घिमिरे
डोलप्रसाद अर्याल

अर्थ समिति
पदम गिरी
भगवती चौधरी
वर्षमान पुन
विराजभक्त श्रेष्ठ

अन्तर्राष्ट्रिय सम्बन्ध समिति
हरिप्रसाद उप्रेती

पर्यटन समिति
हितबहादुर तामाङ

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
रघुवीर महासेठ
डोलप्रसाद अर्याल

कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति
ज्वालाकुमारी साह

पूर्वाधार विकास समिति
शक्ति बहादुर बस्नेत

राज्यव्यवस्था तथा सुशासन समिति
पूर्णबहादुर खड्का
राजेन्द्र कुमार राई
पुष्पकमल दाहाल प्रचण्ड
रवि लामिछाने

शिक्षा स्वास्थ्य तथा सूचना समिति
रेखा शर्मा
सुमना श्रेष्ठ

सार्वजनिक लेखा समिति
हरि ढकाल

कृषि सहकारी समिति
मिना यादव