भारतबाट बढेर आएको भए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाण्डौ । नेपाल आयल निगमले भारतबाट बढेर आएको भए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ ।
सोमबारको निर्णयअनुसार साविकको खुद्रा मूल्यलाई नै यथावत् राखिएको निगमले जानकारी दिएको छ ।


