नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा
काठमाण्डौ । एसीसी प्रिमियर कप–२०२६ मा ओमानविरुद्ध शानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको हो । ब्याटिङमा नेपाल १४७/१० रोकिएको थियो ।