
प्रधानमन्त्रीले बैठकमा सांसदको जिज्ञासाको जवाफ दिनुहुने (प्रत्यक्ष प्रसारण)
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
आजको कार्यसूचीमा सांसदहरुले सोध्नुहुने सवालको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुनेछ ।
त्यसैगरी गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची तय भएको छ ।