रवि थप चार दिन हिरासतमा रहने
काठमाण्डौ । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले उनलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।