कर्णाली नदीको सङ्गमस्थल

कालिकोटको नरहरीनाथ गाउँपालिका-१ बाट देखिएको कर्णाली नदी र नदीको दुवै साइटमा देखिएको कर्णाली करिडोर र हुम्ला करिडोर ।

कालिकोटको खाँडाचक्र नगरपालिका-२ नगरहरिनाथ गाउँपालिका-१ मा रहेको तिला नदी र कर्णाली नदीको सङ्गमस्थल ।

तस्बिर : सुरेश आचार्यर /रासस