काठमाण्डौ उपत्यकामा नेपाल संवत् मनाइयो (फोटो फिचर)
काठमाण्डौ।आज काठमाण्डौ उपत्यकामा नेपाल संवत् ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको सुरुवाती वर्षका रुपमा लिइन्छ । काठमाण्डौको वसन्तपुरमा नेवार समुदायले धुमधामका साथ नेपाल संवत् (नयाँ वर्ष) मनाएका छन् । काठमाण्डौ उपत्यकाका ३ जिल्ला (काठमाण्डौ, ललितपुर र भक्तपुर) मा विशेष रुपमा नेपाल संवत् मनाउने गरिन्छ ।
तस्बिर : रासस