झापा ५ मा ओलीलाई हराउँदै बालेन शाह विजयी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतले निर्वाचित हुनु भएकाे छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहनु भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतले पछि पार्दै बालेन निर्वाचित हुनुभएकाे हाे ।
झापा ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

