
वसन्तपुरमा हाेलीकाे राैनक (तस्वीरहरू)
काठमाण्डाै – रङ्गहरूकाे पर्व फागु (होली) पर्व काठमाण्डाैलगायत पहाडी जिल्लामा मनाइँदैछ । आज बिहानैदेखि काठमाण्डाैलगायतका शहरमा विदेशी पर्यटकहरूले पनि विभिन्न रङ्गका साथ उल्लासमय ढङ्गले हाेली मनाइरहेका छन् ।
आज हिमाली र पहाडी भेगमा फागु अर्थात् होली पर्व मनाइँदैछ । यस्तै तराई क्षेत्रमा भोलि होली मनाइँदैछ । वसन्तपुरमा हाेलीकाे राैनक तस्वीरमा हेर्नुहाेस्–
तस्वीर : रासस