
टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ। आज टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिती थियो।
समारोहमा स्वतन्त्रताको प्रतिक परेवा उडाइएको थियो।
तस्बिर: दिपेश दर्शनधारी