सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार हुँदै

काठमाण्डौ।सुनको मुल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता लगातारजसो घटेको सुनको मुल्य यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो ।

यस्तै चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ५रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।