मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक

काठमाण्डौ। मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो ।