परराष्ट्रमन्त्री राणा र जापानी राजदुतको भेटवार्ता

काठमाण्डौ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका राजदुत किकुता युताकाले भेटवार्ता गर्नु भएको छ ।

सोमबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।