प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदनसमक्ष राख्नु भएको संबोधनको पुर्णपाठ सार्वजनिक भएको छ । उहाँले सदनसमक्ष सरकारका ५ वटा प्राथमिकता सहित विश्वासको मत माग्नु भएको छ ।

प्रधानमन्त्रीले दोस्रो प्राथमिकताका रूपमा आयात प्रतिस्थापन गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्ने उल्लेख गरेका छन्। सरकारको तेस्रो प्राथमिकताका रूपमा गरिबी, अभाव र भोकमरीको अवस्था अन्त्य गर्ने उल्लेख छ।

सम्बोधनको पूर्णपाठ

ओलीको-संबोधन-०६०४२०८१-1 (2)