
भलिबलका निम्ति आवासीय एउटा आवासीय कभर्ड हल बनाउँछौँ : खेलकुदमन्त्री श्रेष्ठ
काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलका निम्ति आवासीय कभर्ड हल बनाइने बताउनुभएको छ । शनिबारदेखि काठमाण्डौमा सुरु आठौँ एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आउँदो आर्थिक वर्षमा भलिबलका निम्ति एउटा आवासीय कभर्ड हल बनाउने विषयमा छलफल भइरहेको त्यो बन्नेमा आफू आशावादी रहेको पनि उल्लेख गर्नुभयो ।
भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौती रहेपनि नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको मन्त्री श्रेष्ठले खेल क्षेभनाइ छ ।