राष्ट्रिय सभा अध्यक्षको निर्वाचन (प्रत्यक्ष प्रसारण)

काठमाण्डौ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि राष्ट्रिय सभा बैठक सुरू भएको छ।  मंगलबार बिहान सवा ११ बजेदेखि बैठक सुरू भएको हो।

राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल उम्मेदवार छन‍्। यस्तै नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार छन‍्।

प्रत्यक्ष प्रसारण