सत्तागठबन्धन फेरिएपछिको पहिलो सदन, प्रधानमन्त्रीले सम्बोधन गर्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । सत्ता गठबन्धन फेरिएपछिको यो पहिलो बैठक हो ।

सभामुख देवराज घिमिरेले बैठकको सुरूमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने जानकारी गराउनु भएको छ ।

प्रत्यक्ष प्रसारण

https://www.youtube.com/watch?v=B1G1PGDr95s