
मन्त्रिमण्डल पुनर्गठन, तीन मन्त्रीले लिए शपथ
काठमाडौं । नयाँसमीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।
तीन मन्त्रीले सोमवार राष्ट्रपति कार्यालयमा शपथ लिनुभएको हो ।