एक महिनाको अवरोधपछि खुल्यो प्रतिनिधिसभाको बैठक (लाइभ)
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि खुलेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित भएको हुदै आएको थियो ।
सिंहदबारमा प्रधानमन्त्री प्रचण्डद्वारा आव्हान गरिएको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमतिसँगै सदन खुलेको हो ।